काठमाडौं । सरकारी विद्यालयमा पाठ्यपुस्तको चरम अभाव भएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संघीय शिक्षा ऐन चाँडो संसदमा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ।...