पाटन उच्च अदालत

उड्डयन प्राधिकरणले मिडियालाई स्पष्टीकरण सोध्नु गैरकानुनी भएको अदालतको ठहर

काठमाडौं । उच्च अदालत पाटनले नेपाल नागरिक उड्डयन प्राधिकरणले मिडियालाई स्पष्टीकरण सोध्नु गैरकानुनी  भएको ठहर गरेको छ । प्राधिकरणले अन्नपूर्ण पोष्टमा प्रकाशित सामग्री  भ्रमपूर्ण र हवाइ सुरक्षामा गम्भीर असर पर्ने खालको भएको भन्दै १ भदौमा अन्नपूर्ण मिडिया नेटवर्क तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved