पाकिस्तान

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई)का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामावादतर्फ मार्च सुरु गरेका छन् । पीटीआईका कार्यकर्ताहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावादतर्फ लागेका छन् । प्रधानमन्त्री निवास, संसद् र सर्वोच्च अदालतबाहेक धेरै...