पाँचदलीय गठबन्धन

अर्घाखाँचीमा पाँचदलीय गठबन्धन कायम

काठमाडौं। अर्घाखाँचीमा पाँचदलीय गठबन्धनले साझा उम्मेदवार कायम गरेका छन्। गठबन्धनको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दलको साझा उम्मेदवारी कायम भएको हो। उम्मेदवारी फिर्ता लिने दिन आज (बुधबार) गठबन्धन दलहरूले साझा उम्मेदवार कायम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved