काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिकामा डढेलोमा परी एक महिलाको मृत्यु भएको छ । कुम्मायक–३ ताम्राखुकी २६ वर्षीया प्रतिमा राई सम्बाहाम्फेको मृत्यु भएको हो । गम्भीर घाइते भएकी प्रतिमालाई उपचारका लागि धरान लगिँदै गरेकोमा बाटैमा मृत्यु भएको पाँचथर प्रहरीले जनाएको...