पाँचथरमा नेम्वाङलाई पछि पार्दै आङदेम्वेले लिए अग्रता

नेपालभ्युज

पाँचथरमा नेम्वाङलाई पछि पार्दै आङदेम्वेले लिए अग्रता

काठमाडौं । पाँचथरमा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले नेकपा एमालेका बसन्तकुमार नेम्वाङलाई पछि पार्दे अग्रता लिएका छन् ।

कांग्रेसका आङदेम्वेले २३ हजार ३३ मत पाएका छन् भने एमालेका नेम्वाङले २२ हजार ७४३ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङले १ हजार २२९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved