पहिरोले सडक अवरुद्ध

देशका कुन कुन सडक बन्द छन् ?  बुझेर मात्रै यात्रा गर्न आग्रह

काठमाडौं। वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved