पर्यटन क्षेत्र

मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नेतर्फ केन्द्रित हुनु आवश्यक रहेको बताएका छन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved