परीक्षा

८ कक्षाको परीक्षा: ​मैवाखोलाका १७८ विद्यार्थीमध्ये ५ जना मात्र उत्तीर्ण

ताप्लेजुङ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved