परीक्षा नियन्त्रण कार्यालय

अन्योलमा कानून र मेडिकल संकायको परीक्षा

काठमाडौं। त्रिवि परीक्षा नियन्त्रण कार्यालय १० माघदेखि निर्धारित कानून र मेडिकल संकायको परीक्षा हुने/नहुने अन्योल भए पनि हालसम्म रद्द नभएको बताएको छ। कार्यालयका निर्देशक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा आज छलफल गरिने जानकारी दिए। “धेरै विद्यार्थी छैनन, आठ हजार मात्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved