परराष्ट्रमन्त्री पौडेल

परराष्ट्र मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउनेछु : मन्त्री पौड्याल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् । मंगलबार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौड्यालले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved