पन्छी संरक्षण संघ

शाहको अध्यक्षतामा पन्छी संघको नयाँ नेतृत्व चयन

काठमाडौं। नेपाल पन्छी संरक्षण संघ (बीसीएन)मा नयाँ नेतृत्व चयन भएको छ। प्राध्यापक करणबहादुर शाहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति छानिएको हो। ३९ औं वार्षिक साधारणसभाले अध्यक्षमा शाहसहित उपाध्यक्षमा विमलकुमार थापा, महासचिवमा अशोकबहादुर मल्ल, सहसचिवमा सरिता ज्ञवाली र कोषाध्यक्षमा राजकुमार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved