पतञ्जली

नेपाल आइपुगे रामदेव (फोटोफिचर)

काठमाडौं। भारतीय योगगुरु रामदेव नेपाल आएका छन्। बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई स्वागत गर्न उनका अनुयायीहरू पुगेका थिए। योग, अध्यात्म, प्राणायामका साथ आयुर्वेदको प्रचारप्रसार गरिरहेका रामदेव पतञ्जली योगपीठ ट्रस्टका सञ्चालक हुन्। नेपालमा टेलिभिजन सञ्चालनको योजना बनाएका उनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved