पतञ्जलि नेपाल

पतञ्जलि नेपालले भन्यो, ‘भवन मात्र उद्घाटन गरिएको हो, टीभी होइन’

काठमाडौं। भारतीय योग गूरु रामदेवले नेपालमा टेलिभिजन च्यानल दर्ताबिना सञ्चालन गरेको भन्नेबारे विवाद आएपछि पतञ्जलि योगपीठ नेपालले मुख खोलेको छ। योगपीठका आइटी इन्चार्ज सन्दीप वाल्मीकिले दर्ताको प्रक्रियामा रहेको र टेलिभिजन सञ्चालनमा नआइसकेको बताए। कम्पनी रजिस्टारको कार्यालयबाट प्रमाणीकरण लिइएको भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved