पटाका कारखाना

भारतमा पटाका कारखानामा विस्फोट,  ८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिलनाडुमा रहेको एक पटाका कारखानामा बुधबार भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब ८० किलोमिटर दक्षिणपश्चिममा रहेको काँचीपुरम जिल्लाको कुरुभिमलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved