न्युनतम योग्यता

सर्वोच्चले भन्यो- न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई हटाउन सकिन्छ

काठमाडौं ।  सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषद्ले हटाउन सक्ने आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मङ्गलबार न्यायाधीशको योग्यतासम्बन्धी संविधानले तोकेको व्यवस्थाअुनसार न्याय परिषद्ले जुनसुकै अवस्थामा पनि हटाउन सक्ने आदेश गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved