नोबेल कलेज

नोबेलका विद्यार्थीको माग सम्बोधन गर्न अध्ययन समिति गठन

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अतिरिक्त शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति गठन गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो। कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धि लगायतका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved