नैरनापुर

रोपाइँ नभएपछि नरैनापुरलाई गरियो सुक्खा क्षेत्र घोषणा

बाँके । धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । पन्ध्र प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए । “किसानको मर्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved