नेयमार

नेयमारविरुद्धको भ्रष्टाचार र ठगीको मुद्दा फिर्ता

काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा खारेज भएको छ। ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको थियो। ३० वर्षीय नेयमार २०१३ मा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved