नेप्सेमा गिरावट

वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा गिरावट

काठमाडौं। नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सामान्य गिरावट भएको छ । दिनभरि उतारचढाव देखिएको बजार परिसूचक नेप्से आइतबार २.८० अंकले गिरावट भएर १९३१.६८ अंकमा बन्द भएको छ। आइतबार होटल तथा पर्यटन र बिमा उपसूचकसहित बैंकिङ उपसूचकमा सामान्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved