नेपाल-भारत सीमा

भारतसँग सीमा जोडिएको झुलाघाट नाका  बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ । महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । पुलको भारतीय सिमानातर्फ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved