काठमाडौं । पाकिस्तानमा जारी दृष्टिविहीन टी-२० विश्वकपअन्तर्गत बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो। पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १ सय...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved