नेपाल-नामिबिया

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध नेपालले चौथो विकेट लिएको छ । सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले चौथो विकेटका रुपमा नामिबियाका जान फ्राइलिङ्कलाई...