नामिबियाविरुद्ध मल्लको अर्धशतक

नेपालभ्युज

नामिबियाविरुद्ध मल्लको अर्धशतक

काठमाडौं । लिग टु क्रिकेटमा नामिबियाविरुद्धको जारी खेलमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् ।

यो उनको एकदिवसीय क्रिकेटमा व्यक्तिगत छैठौंअर्धशतक हो ।

मल्लले ६० बलमा ४ चौका २ छक्का प्रहार गर्दे अर्धशतक पूरा गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved