नेपाल धितोपत्र बोर्ड

ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पुनको निर्देशन, यस्तो छ नयाँ दर

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कमिसन घटाउन स्वीकृति दिएको छ । अर्थमन्त्री वर्षमान पुनले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डलाई ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन् । बोर्डले यसअघि एक अध्ययन गर्दै ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालयमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved