काठमाडौं। नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले फारवेस्ट युनाइटेडलाई १६२ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो। जनकपुरको लागि सन्दीप जोराले ५५ र ट्रेभन ग्रिफिथले ३२...