नेपाली विद्यार्थी

काठमाडौं । भारत र पाकिस्तानबीच तनावग्रस्त स्थिति बने सँगै, पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिन गुहार माग्दै पत्र पठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूबाट नेपाली...