नेपाली रुपैयाँ

कमजोर बन्दै नेपाली नोट

काठमाडौं। अमेरिकी डलरसँगको विनियम दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ । अमेरिकी डलरको तुलनामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved