नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसियाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् । खेल मलेसियाको सुल्तान इब्राहिम स्टेडियम साँझ ७:४५ बजे हुनेछ जसमा सिङ्गापुरसँग...