नेपाली कांग्रेस (बीपी)

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेस (बीपी) र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै नेकपा एमालेले कांग्रेस (बीपी) सँग सम्बन्ध तोडेपछि एकीकृत समाजवादी जोडिएको हो । दुवै दलले शनिबार संयुक्त पत्रकार...