नेपाली कांग्रेसका राजु थापा विजयी

स्याङ्जा-१ मा नेपाली कांग्रेसका राजु थापा विजयी

काठमाडौं। स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । थापाले स्याङ्जा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन् । थापाले ३१ हजार ९ सय ९९...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved