स्याङ्जा-१ मा नेपाली कांग्रेसका राजु थापा विजयी

नेपालभ्युज

स्याङ्जा-१ मा नेपाली कांग्रेसका राजु थापा विजयी

काठमाडौं। स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । थापाले स्याङ्जा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन् ।

थापाले ३१ हजार ९ सय ९९ मत प्राप्त गर्दा पराजित मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरेका थिए । राजु  २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट यिनै मरासिनीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved