नेपालीको आयु

नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत

काठमाडौं । नेपालमा वार्षिक रूपमा जनसंख्या ० दशमलव ९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved