नेपालगन्ज उपमहानगर

इयूको सहयोगमा नेपालगन्ज उपमहानगरमा ग्रीन सिफ्ट परियोजना सञ्चालन हुने

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । पालिकाकातर्फबाट मेयर प्रशान्त विष्टले फोहोरमैला व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न पालिकामा फेलो राख्नका लागि ‘वेस्ट स्मार्ट फेलोसप’ सम्झौता पत्रमा हस्ताक्षर गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved