नेदरल्याण्ड्स-यूएई

टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसको विजयी सुरुवात

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसले विजयी सुरुवात गरेको छ । अष्ट्रेलियाको जिलोङमा आइतबार भएको खेलमा नेदरल्यान्डसले यूएईलाई ३ विकेटले पराजित गरेको हो । यूएईले दिएको ११५ रनको लक्ष्य नेदरल्यान्डसले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved