निलम्बन सांसद

निर्वाचन भएको ६ महिनामै ६ सांसद निलम्बनमा !

काठमाडौं। नागरिकता विवाद, हत्या, रकम असुली र भ्रष्टाचारलगायत काण्डमा मुछिएपछि प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्रै ६ सांसद विवादमा परेका छन्। विवादमा परेकामध्ये ३ सांसद निलम्बित भएका छन् । नागरिकता विवादमा परेका सांसद रवि लामिछानेको क्षेत्रमा उपनिर्वाचन भएर उनै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved