निर्वाचन प्रचार सामग्री

स्थिर समयमै सामाजिक सञ्जालका निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

काठमाडौं ।  निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु स्थिर समयमै  हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved