निर्वाचन खर्चको विवरण

निर्वाचन खर्च नबुझाउने सवा लाख उम्मेदवारलाई राहत, बुझाउनेको साढे ४ करोड रुपैयाँ फिर्ता होला ?

जरिवाना फिर्ताबारे प्रवक्ता पौडेलले भने, “माफी–मिनाहा गरिएको छ, जरिवाना तिरेकाको हकमा राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छैन, आयोग अहिले अस्पष्ट छ ।”  माफी–मिनाहा गरिएको व्यहोरा गृह मन्त्रालयले निर्वाचन आयोगलाई पठाउनेछ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved