निर्यात व्यवसायी महासङ्घ

निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : महासङ्घ

नेपालको आर्थिक कूटनीतिलाई वैदेशिक लगानी, निर्यात व्यापार, पर्यटन प्रवद्र्धन, विकास सहायता परिचालन, प्रविधि हस्तान्त्तरणजस्ता क्षेत्रमा प्रभावकारी र उद्देश्यमूलक ढङ्गले परिचालन गर्ने विषय बजेटमा समेटिनु सुखद् भएको महासङ्घले जनाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved