नाडा अटो शो

नाडा अटो शो २०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन

काठमाडौं। काठमाडाैंमा मंगलबारदेखि नाडा अटो शो २०२३ को पाँचौं दिन अवलोकनकर्ताको भीडले थप रौनक देखिएको छ।आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ता को भीडभाड उत्साहप्रद रूपमा बढेको छ। अटो शोको पाँचाैँ दिन आज शनिबारसम्ममा ५० हजारभन्दा बढी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved