नाटक मृत्यु कुण्ड

ओजस थिएटरमा ‘मृत्यु कुण्ड’ (तस्वीरहरु)

काठमाडौ। रातोपुलमा रहेको ओजस थिएटरमा रविन दोङको लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘मृत्यु कुण्ड’ मञ्चन भैरहेको छ। वैदेशिक रोजगार र त्यस्मा आइपर्ने समस्यालाई मुख्य केन्द्र्बिन्दु बनाएर लेखिएको नाटकमा आजकाल देशको युवा शक्ति बिदेशिने जर्जर अवस्थालाई चित्रण गर्ने कोसिस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved