नाटक जुन

मण्डला थिएटरमा ‘जून’ (तस्वीरहरू)

काठमाडौ। थापागाँउमा अबस्थित मण्डला थिएटरमा यहि बैशाख १५ गतेदेखि नृत्यनाटक ‘जून’ मञ्चन भैरहेको छ। आमा गुमाएकी एक पात्रको कथामा केन्द्रीत रहेको नृत्यनाटक ‘जून’ मा सौतेनी आमा आएपछि पात्रले भोग्नुपर्ने चुनौती र त्यसबाट मुक्त हुन गरेको संघर्षलाई नृत्य मार्फत प्रस्तुत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved