नागेश कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला चीन प्रस्थान गरेका छन् । युनाइटेड सिटिजन् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला चीन प्रस्थान गरेका हुन् । युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनको समस्या,...