नागरिक अभियान

नेपालको समस्या दलतन्त्र कि दलालतन्त्र ?

नेपालको सन्दर्भमा दलालतन्त्रका कारण लोकतन्त्र खतरामा परेको छ । सरकार, राजनीतिक दल तथा अन्य राज्यका अंगप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको छ । लोकतन्त्रका लागि चुनाव भनेर नागरिकले तिरेको करको खोलो बगाउने तर, चुनावले न त नयाँ नीति दिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved