नागरिकतामा अपमानजनक नाम

अबदेखि नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, भएकालाई सच्याउन दिइने

काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने  र त्रुटि भएको नागरिकतालाई पनि  सच्याउन  दिने भएको छ गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द राखी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved