नवलपरासी बस दुर्घटना

नवलपरासी बस दुर्घटना अपडेट : मृतक पाँच जनामध्ये एकै घरका तीन (घाइतेको नामसहित)

काठमाडौं। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस नवलपरासीमा दुर्घटना हुँदा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ। पाल्पाबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved