नरेन भट्ट

मधेसविरुद्ध सुदूरपश्चिमका नरेन भट्टको शतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेसविरुद्ध सुदूरपश्चिम प्रदेशका नरेन भट्टले शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नरेनले १०८ बलमा शतक पूरा गरेका हुन्। सो क्रममा उनले १२ चौका प्रहार गरे। मधेसले दिएको ३२०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved