काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । उनी नेपाली समयअनुसार बिहीबार बिहानै राजधानी वासिङ्टन डीसी पुगेका हुन् । भारत र अमेरिकाबीच एक वृहत विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न आफू उत्साहित रहेको मोदीले बताएका छन् । ‘म...