नयाँ भाइरस

वैज्ञानिकहरूले समुद्रमा फेला पारे ५ हजार बढी नयाँ भाइरस, जोगिने तयारी गर्न आग्रह

विश्व नै दुई वर्षदेखि कोरोना भाइरससँग लडिरहेको बेला अब वैज्ञानिकहरूले समुद्रमा ५ हजार ५ सय नयाँ भाइरस फेला पारेका दाबी गरेका छन्। अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाजस्तै यो पनि ‘आरएनए’ भाइरस भएको पत्ता लगाएका छन्। ती भाइरस भारतको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved