नयाँ प्रधानमन्त्री

५१ वर्षिय लरेन्स वोङ् सिंगापुरको चौथो प्रधानमन्त्री बन्ने

काठमाडौं । सिंगापुर प्रधानमन्त्रीको कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उत्तराधिकार घोषणा गरेको छ । विज्ञप्ति अनुसार प्रधानमन्त्री ली हसिन लुङको स्थान मे १५ देखि उपप्रधानमन्त्री ५१ वर्षीय लरेन्स वोङ्ले लिनेछन् । वोङ सिंगापुर स्वतन्त्र भए यताको चौथो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved